बिर्तामोड । हल्दिवारी गाउँपालिकामा गत असार १० गते भएको घटनाले उब्जाएको समस्या समाधान गर्न अध्यक्ष–उपाध्यक्ष बिच छलफल शुरु भएको छ । अध्यक्ष रविन्द्र लिङ्देन र उपाध्यक्ष डम्बर गिरी बिच छलफल शुरु भएको प्रवक्ता सागर पोर्तेलले जानकारी दिए । उनले सामाजिक सञ्जालमा छलफल शुरु भएको भन्दै दुवै जनाको तस्वीर समेत सार्वजनिक गरेका छन् । गाउँसभाको क्रममा…