नेकपामा कुनै दुर्घटना हुदैन : मन्त्री अर्याल

ललितपुर, २० असार । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको बताउनुभएको छ । सत्तारुढ दल नेकपाभित्र चलिरहेको आन्तरिक बिवादका सन्दर्भमा मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । ९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज शनिवार राष्ट्रिय सहकारी महासंघ…