कोरोनाभाइरसमा म्युटेसन पुष्टिः नयाँ ‘भर्सन’ को भाइरस अझै बढी संक्रामक

एजेन्सी । युरोपबाट अमेरिकामा कोरोनाभाइरसको नयाँ स्वरुपको कोरोनाभाइरस फैलिएको बलियो प्रमाण भेटिएको एक अध्ययनले देखाएको छ । भाइरसमा भएको ‘म्युटेसन’ ले भाइरस मानिसमा चाँडो सर्ने बनाएको छ तर यसले मानिसलाई थप गम्भीर बिरामी भने नबनाउने शोधकर्ताहरुको एक अन्तर्राष्ट्रिय टोलीले बिहीबार जानकारी दिएको हो । अध्ययनमा संलग्न ला जोलिया इन्सटिट्युट फर इम्युनोलोजी एन्ड कोरोनाभाइरस इम्युनोथेरापी कन्सोर्टियमकी…