विर्तामोड । सोमवार झापामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यू हुनेहरुमा दमकका ४२ वर्षीय पुरुष र विर्तामोड ४ का ९२ वर्षीय बृद्ध रहेका छन् । बृद्ध होम आइसोलेसनमा बसेका थिए । आज संक्रमित भएका ६० जनासहित झापामा संक्रमितको संख्या २६…