बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आजबाट सुरु गरेको पाँचौ नगर सभामा उपप्रमुख पवित्रादेवी महतरा प्रसाईंले उक्त बजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा आगामी आ. व. ०७७/७८ मा नगरपालिकाको आन्तरिक आम्दानी १२ करोड ४७ लाख…