कोरोना विमाको भुक्तानी एकहप्ता भित्र दिन विमा कम्पनीलाई निर्देशन

काठमाडौं । विमा समितिले कोरोना विमाको भुक्तानी एक हप्ता भित्र दिन विमा सम्पनीहरुलाई निर्देशन दिएको छ । विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयले कोरोना विमाको रकममा भुक्तानी चाडो भुक्तानी दिन निर्देशन गरे सँगै समितिले विमा कम्पनीलाई उक्त निर्देशन दिएको बताउनुभयो । कोरोना विमाको भुक्तानी लागि सबै कागजात पेस गरे पनि समयमा भुक्तानी नपाएको जनगुनासो आएपछि…