सिराज खाँन बाँके ।गए राती १२ वजे भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छ्न् । भारतबाट फर्केका यात्रुलाई लिएर नेपालगन्जबाट दाङतर्फ गइरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको हो । बसमा रहेका सवारी चालक समेत गरी…