पठनपाठन अझै केहि समय शुरु हुदैन : मन्त्री कार्की

झापा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारी स्कुल क्वारेन्टाइन बनाउने र प्राईभेट स्कुल चै पढाई शुरु हुने भन्ने कुरा पुर्ण रुपमा गलत रहेको बताएका छन् । उनले पठनपाठन अझै केहि समय सुचारु नहुने जानकारी दिए । उनका अनुसार संक्रमणको जोखिम उच्च छ । स–साना नानी बाबुलाई हतारोमा रिक्स जोनमा…