विष्णुप्रसाद पोखरेल - दमक । झापाको कचनकवल गाउँपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । यो प्रदेशमा नै एउटै स्थानीय तहमा सबैभन्दा बढी कोरोना देखिएको गाँउपालिका हो । कोरोना पोजेटिभ देखिएका सबै भारतबाट फर्केका र क्वारेन्टाइनमा रहेकाहरू हुन् । कचनकवल पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत…