भद्रपुरमा सय बेडको कोरोना अस्पताल

भद्रपुर । मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाइने भएको छ । आज सरोकारवालाबीचको छलफलले मेची अस्पताललाई १०० बेडको कोरोना अस्पताल बनाउने निर्णय गरिएको छ । कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बसन्त बानियाँले जानकारी दिए । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि…