भारतबाट झापा आएका ३४ जनामा कोरोना संक्रमण

विराटनगर । झापामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । तीमध्ये ३३ जना सीमावर्ती क्षेत्र झापाको कचनकवल गाउँपालिकाका हुन् । प्रदेश १ मा संक्रमितको संख्या ८७ छ ।संक्रमितको यात्रा विवरण अध्ययन गर्दा अधिकांश भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेकाहरु छन् । झापा दुईजना संक्रमितबाहेक अन्य सबै संक्रमितहरु सीमा नाका बन्द हुँदा चोर बाटो हुँदै नेपाल…