(दमक) — अति विपन्न तथा भूमिहीन सुकुम्बासी परिवारका लागि दमक नगरपालिकाले व्यवस्थित घर ‘नमुना बस्ती’ निर्माण गरेको छ । १८ कट्ठा सरकारी जमिनमा नगरपालिकाले २४ वटा पक्की घर निर्माण गरेको हो । दमक १ स्थित रतुवा खोलाको उकास जमिनमा व्यवस्थित बस्ती बसाल्ने उद्देश्यले ‘एकीकृत नमुना बस्ती’ निर्माण गरेको नगरपालिकाले जनाएको छ । पक्की पर्खालसहितको बस्ती निर्माण गर्न ३…