काठमाडौं, ४ माघ । गिनिज वलर्ड रेकर्डसले विश्वकै होचा मानिस खगेन्द्र थापा मागरप्रति समवेदना व्यक्त गरेको छ । उसले एक विज्ञप्तिमार्फत् खगेन्द्रप्रति समवेदना व्यक्त गरेको हो । ‘विश्वकै होचा मानिस नेपालको बाग्लुङ घर भएका खगेन्द्र थापामगरको निधनप्रति हामी दुःखी भएका छौं,’ गिनिज वलर्ड रेकर्डसले विज्ञप्तिमा भनेको छ । उसले खगेन्द्रको मुस्कानको समेत वर्णन गर्दै भेटेका…