दलित समुदायको शीर निहुरिन दिन्न : राज्यमन्त्री गजमेर

बिर्तामोड । नवनियुक्त सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले सम्मान गरेको छ । राज्यमन्त्री गजमेरलाई सिलाई व्यवसायी संघ झापाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी बधाई दिँदै सम्मान गरेको हो । गजमेरलाई भर्खरै प्रदेश नं १ को सरकारले सामाजिक विकास राज्यमन्त्रीको रुपमा नियुक्त गरेको थियो । आफूलाई सम्मान गर्न आयोजित…