र्‍याली, जुलुश र सभा गर्न काठमाडौँ प्रशासनको रोक

काठमाडौँ, असोज २५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना जारी गर्नुहुँदै कुनै पनि समूह वा सङ्गठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न रोक लगाउनुभएको हो । विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा…