काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको गुण्डु क्षेत्रलाई सिर्जनात्मक लेखनका लागि उत्कृष्ट स्थल भन्दै लेखक तथा पत्रकार सविन प्रियासनलाई गुण्डुमै बस्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको अगुवाइमा आइतबार गुण्डु पुगेको पत्रकार टोलीसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले गुण्डुको वातावरणीय सौन्दर्य, शान्त माहोल र हिमालक दृश्यले सिर्जनालाई थप…