देउसीको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

बिर्तामोड । अर्जुनधारा नगरपालिका–२, गाजाबारीस्थित नवज्योति आधारभूत विद्यालयले तिहारमा देउसी कार्यक्रम सञ्चालन गरेर संकलन गरेको रकमबाट विद्यार्थीका लागि १ लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । विद्यालयले तिहारका दुई दिन अभिभावक तथा स्थानीय समुदायको क्षेत्रमा देउसी कार्यक्रम सञ्चालन गरेको थियो। सो कार्यक्रमबाट १ लाख १३ हजार ७ सय रुपैयाँ आम्दानी भएको विद्यालयका प्रधानाध्यापक…