देउवाको जति निन्दा गरे पनि कम हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओली माथि निराधार आरोप लगाउनुभएको बताएका छन् । देउवाले शनिबार पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको प्रसंगमा प्रधानमन्त्री ओलीमाथि अनावश्यक आरोप लगाएको श्रेष्ठले बताएका हुन् । सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भारतले…