झिलझिले । झापाको सताक्षीधाम आयोजना भईरहेको सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा सोमबार देखी खेल तमासा पनि थपिएका छन् । सर्वसाधरण तिर्थयात्रिको माग बढेकोले खेल विधा थपिएको महोत्सवको सुरक्षा, स्वयमसेवक तथा व्यवस्थापन उपसिमितिका संयोजक फुर्वा (प्रदिप गोले)तामाङ्गले बताए । सताक्षी नदीको तटिय क्षेत्रमा खेलका आधा दर्जन वढी आईटम थपिएका छन् । पिङ्ग, रेलगाडी, झुलाला,…