भद्रपुर । झापाको गौरीगञ्जमा रहेको छोटी भन्सार कार्यालयका एक कर्मचारीले थोरै रकमको रसिद दिएर बढी रकम असुल्दै आएको पाइएको छ । भन्सार कार्यालयका कार्यालय सहयोगी नवराज अधिकारीले भन्सार रसिदसँग दिइने प्रज्ञापन पत्रको पैसा लाग्छ भन्दै बढी रकम असुल्दै आएका छन् । केहि दिनअघि अधिकारीले भारतबाट सामान खरिद गरि साइकलमा खुद्रा व्यापार गर्न आएका जोरीफ सेख…