बिर्तामोड । आज पक्राउ परेका चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ ले प्रहरी हिरासतबाटै सहयोग मागेका छन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा स्टोरी राख्दै लेखेका छन्, प्लीज हेल्प मी । गीतमा अश्लिल शब्द प्रयोग गरेको र प्रहरीको बर्दीको गलत प्रयोग गरेको भन्दै उनलाई लतिपुरको झम्सिखेलमबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । ‘हामी यस्तै त…