बिर्तामोड । गौरीगञ्ज गाउँपालिका – २ र ३ को सिमामा पर्ने कृष्णे खोलामा एक स्थानीय व्यक्तिले पुल निर्माण गरेर आफुखुशी शुल्क लिइरहेका छन् । उनले गौरीगञ्ज गाउँपालिकाको अनुमति विना कृष्णे खोलामा पुल बनाएर तरेको शुल्क लिने गरेको पाइएको छ । नजिकै हुलाकी मार्गको पुल निर्माण भइरहेको छ । सोहि पुल निर्माण पछि त्यहि बाटो सञ्चालन…