भोलीदेखि दिन छोटो र रात लामो हुने

बिर्तामोड । आज जून २१ तारिख । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डौमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ । सूर्यलाई…