डिएसपीको कुर्सीमा बस्ने गुरुङ कारागार चलान

बिर्तामोड । डिएसपीको कुर्सीमा बसेर फेसबुकमा तस्वीर हाल्ने हर्क गुङरु पूर्पक्षका लागि थुनामा गएका छन् । काठमाडौं जिल्ला अदालतले आइतवार गरेको फैसला अनुसार गुरुङलाई पूर्पक्षका लागि केन्दीय कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । मुद्धा फैसला भएपछि ५ वर्ष कारागार बस्नुपर्ने प्रहरीको भनाई छ । भारती नागरिक गुरुङ विरुद्ध…