५३२ नेपाली विदेशी जेलमा

बिर्तामोड । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेकामध्ये ५३२ नेपाली जेल परेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय भने परिबन्दले जेल परेका नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए ।…