अब पानी पर्ने क्रम रोकिन्छ : मौसमविद्

बिर्तामोड । अब विस्तारै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो । तर मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने उहाँको भनाइ छ । अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने उहाँले…