बलात्कार आरोपमा कोटीहोमबाट धर्मगुरु पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा झापाको कोटीहोमबाट धर्म गुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम रोङ गाउँपालिका ३ का छत्रबहादुर गुरुङ रहेका छन् । उनी छत्र बहादुर गिरी भनेर कोटीहोम बस्दै आएका थिए । पक्राउ परेका धर्मगुरुलाई प्रका अनारमनीमा राखिएको छ । गेरुबस्त्र र दारी पालेर साधुको भेषमा कोटीहोममा बस्दै आएका…