गोर्खाको सद्भावना दुतमा प्रणित र सरोज नियुक्त

बिर्तामोड । गोर्खा फाउण्डेशन बिर्तामोडले झापा धुलावारीका प्रणित पुडासैनी र बिर्तामोडका सरोज खरेललाई सद्भावना दुत नियुक्त गरेको छ । फाउण्डेसनले ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टका प्रवन्ध निर्देशक पुडासैनी र कार्यकारी निर्देशक खरेललाई ०७७ असोज मसान्त सम्मका लागि सद्भावना दुतको रुपमा नियुक्त गरेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । फाउण्डेशनका प्रवन्ध निर्देशक र सद्भावना दुत विच…