लोपोन्मुख जातिको संरक्षण हुनेछ : मुख्यमन्त्री राई

धुलावारी । मुख्यमन्त्री शेरधन राईले सिमान्तकृत एवम् लोपोन्मुख जातिको संरक्षणका लागि प्रदेश सरकारले विशेष महत्व दिएको बताएका छन् । शनिवार झापाको धुलावारीमा अन्तराष्ट्रिय बोडो मेचे साहित्य एवम् सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले मेचे जातिको भाषा, संस्कृति संरक्षणमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश नं. १ जातीय सुन्दरताले भरिपूर्ण भएको प्रदेश हो, मुख्यमन्त्री…