बिर्तामोड । झापा जिल्ला सहकारी संघले सहारा नेपालको नवनिर्मित भवनमा आइतबार भएको बम बिस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानकर्षण भएको जनाएको हो । संघले दशवर्षे जनयुद्धमा समेत सहकारी क्षेत्रमा कुनै हमला नभएको भन्दै यस प्रकारका घटना नहो¥याउन आग्रह गरको छ । विज्ञप्तिमा भनिएको छ, – सहारा…