गैरनेपालीलाई नागरिकता दिने बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीसहितलाई पक्राउ पुर्जी जारी

बिर्तामोड । गैरनेपालीलाई कागजात किर्ते गरेर नागरिकता दिएको आरोप लागेका बिर्तामोड नगरपालिका वडा नं.–८ का वडाध्यक्ष अध्यक्ष अजय कार्की सहित सो कार्यमा संलग्नलाई पक्राउ गर्न पक्राउ पुजी जारी भएको छ । नगरले कार्कीको ठाउँमा वडासदस्य दिपक भट्टराईलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । सोहि घटनामा संलग्नहरु बिर्तामोड–५ का टेक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय झापाका…