डिएसपीलाई दशैदशा

बिर्तामोड । पछिल्लो समय बिर्तामोडमा आउने प्रहरी प्रमुख डिएसपी विवादमा परिरहेका छन् । कुनै डिएसपी सुटुक्कै भाग्नु परेको छ भने केहि डिएसपीलाई सम्मान थाप्न भ्याइनभ्याई हुन्छ । उनीहरुको भुमिका अनुसार नागरिकले सम्मान गर्ने गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा सरकारले ०७० जेठ २ गतेबाट डिएसपीलाई सुरक्षा प्रमुख बनाउन थालेको थियो । ५ वर्षभित्र बिर्तामोडले…