बिर्तामोड । न्यूटन्स एजुकेशन एकेडेमी बिर्तामोडले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाईन न्युज पोर्टलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा शुक्रवार पत्रकार न्यौपानेले पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो । झापा बिर्तामोड स्थायिबासी पत्रकार न्यौपाने दुई दशकदेखि…