मेचीनगर । ‘श्रम र परिश्रमको सम्मान, कृषि व्यावसायिकता, स्वदेशी वस्तुको उपभोग, उत्पादनको बजारको सुनिश्चितता’ आफ्नो पहिलो प्राथमिकता भएको नेकपा ‐एमाले) को झापा १ का उम्मेदवार रामचन्द्र उप्रेतीले बताएका छन् । झापाको निर्वाचन क्षेत्र नम्बर १ का मतदातहरुसँगको भेटघाटका क्रममा सहकारी अभियन्ताका रुपमा स्थापित उप्रेतीले हरेक क्षेत्रका मजदुरहरुको श्रमको सम्मान, नेपाल कृषि प्रधान देश भएकाले कृषि…