काठमाडौं - साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ५.१७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्डेक्स १.२० प्रतिशतले बढेर ४५२.८१ विन्दुमा पुगेको छ। यसदिन ३१९ स्क्रिप्सको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७…