सर्वदलीय बैठकमा सबै दलहरुलाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो…