यस्तो छ, सोमवारसम्मको मौसम

मौसम विश्लेषण (Meteorological Analysis): मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको छ | साथै भारतको उत्तर-पूर्वी राजस्थानतथा हरियानातिर निम्न चापिय प्रणाली (Well Marked Low) अवस्थित छ | देशभर समग्र मौसमको अवस्था (Present Weather Status): हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको अवस्था छ । आगामी तीन दिनको…