सुरक्षामा अब्बल बन्दै झापा प्रहरी

बिर्तामोड । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले इलाका प्रहरी कार्यालयसँगको समन्वयमा जिल्लाको सुरक्षा व्यवस्था मजवुद बनाउन सफल भएका छन् । जिल्लामा आउने प्रहरी प्रमुख मध्ये मैनालीको समन्वयकारी भूमिका राम्रो भएपछि सुरक्षा व्यवस्था बलियो बनाउन सफल भएको इलाका प्रहरी कार्यालयमा प्रहरी प्रमुखको भनाई छ । सम्मानित अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत:- सिन आ.ब. पक्राउ संख्या जरिवाना(रु.) कैद…