कनकाई पुलमा शंकास्पद वस्तुसँगै पर्चा फेला : राजसंस्थाको माग, निर्वाचनको विरोध

बिर्तामोड । आज विहान कनकाई पुलमा फेला परेको शंकास्पद वस्तु नजिकै सनातन सुरक्षा सेनाको पर्चा भेटिएको छ । सुरक्षा निकायले पर्चा सुरक्षित गरिसकेको जनाएको छ । सनातन सुरक्षा सेनाको नाममा जारी घोषणा पत्र लेखिएको पर्चामा नेपालमा राजा संस्था पुनः स्थापना र वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नभएसम्म विरोध जनाइरहने उल्लेख छ । पर्चामा आगामी फागुन…