वीरु दर्नाल झापा । महेन्द्र रत्न मावि अनारमनीको पूर्व विद्यार्थी समाजको अध्यक्षमा मदन गोपाल सुब्बा सर्वसम्मत चयन भएका छन् । समाजको शनिवार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचरण शिवाकोटी रहेका…