बिर्तामोडमा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्गको सेवा सुरु

बिर्तामोड । बिर्तामोडमा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्ग सेन्टरले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । भोजपुरमा उत्पादित खाडी र अल्लोका कपडासहित आधुनिक प्रकारका सिलाईको सेवा प्रदान गर्ने उद्देश्यले टेलरिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । गुणस्तरीय सिलाई, ब्रान्डेड कम्पनीका सटिङ , सुटिङ , ढाकाको कोट र खाडीका दौरा सुरुवाल, अल्लोका कोट तयार र रेडिमेट सुट…