‘अलैँची’ पूर्वी नाकाबाट सर्वाधिक निर्यात हुने वस्तु

झापा, ५ साउन - पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ । मेची भन्सार कार्यालयले गत आवमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० केलोग्राम अलैँची निर्यात भएको जनाएको छ । पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम,…