कमाउन दिएको कवीर आश्रमको जग्गा हडप्ने प्रयास भयो : सरोकारवाला

बिर्तामोड । लामो समय सेलाएको कनकाई नगरपालिका –४ स्थित बचन बंशी कवीर आश्रम कवीरकुटीको जग्गा विवाद फेरि बाहिर आएको छ । द्वन्द्व बढ्न नदिन रोपेको धान नष्ट गरेपछि विवाद चुलिएको हो । स्थानीय दयाप्रसाद उप्रेती लगायतले जग्गा पाउनुपर्ने माग गर्दैै सर्वोच्चमा मुद्धा हालेपछि विवादको सुरुवात भएको थियो । तत्कालिन भूमि आयोगले ०५२ सालमा नापी गरेको…