बिर्तामोड । कङगारु एजुकेशन फाउण्डेशन पूर्वाञ्चलले प्रहरी कार्यालयको पुनःनिर्माणका लागि सहयोग रकमको घोषणा गरेको छ । आज साँझ बिर्तामोडस्थित कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सहयोग रकम घोषणा गरेको हो । कङगारुका एसोशियट डाइरेक्टर रोशन शाहले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी…