काठमाडौं। चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर संकलन गरेका छन् । उनले बाढीपीडितको सहयोगका लागि इन्स्टाग्राममार्फत् रकम उठाउन सहयोगको आह्वान गरेका हुन् । नेपालको स्थितिबारे बोल्दै उनले भनेका छन्, ‘नेपलामा भिडियो खिच्ने हाम्रो योजना थियो, तर त्यहाँ जे भयो, त्यसपछि हामीले भिडियो बनाउने योजना रद्द गर्नु पर्यो।’ नेपाल आउने…