शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुनः हुने

काठमाडौं, १७ बैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता हुन लागेको हो । सो बार्ता शिक्षा मन्त्रालयमा हुनेछ । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने…