दोमुखाको अध्यक्षमा कार्की निर्वाचित

शिवसताक्षी । दोमुखा धार्मिक तथा पर्यकटीय व्यवस्थापन संस्थाको अध्यक्षमा मोहनबहादुुर कार्की निर्वाचित भएका छन् । उनले ४८७ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनी अध्यक्ष पदका दुई उम्मेद्वार मनबहादुर मगर र किरण ओलीलाई हराउँदै तीन वर्षे कार्याकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मगरले ४२६ मत प्राप्त गरेका छन् भने, आलीले १४६मत…