अबकाे ५ वर्षमा ४० बर्ष पछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर

वासिंगटन डिसी, १३ बैशाख । सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठूलो वृद्धि हुने देखिएकाे छ । यस श्रृङ्खलामा पाकिस्तान, बंगलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरू जनसंख्या संख्या थप बढ्ने देखिएकाे हाे । सन् १९९० को दशकदेखि अमेरिकामा मुस्लिम आप्रवासीको संख्यामा लगातार वृद्धि भएको छ । प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार सन् १९९२ मा…