बिर्तामोड । नाबालिगलाई जवरजस्ती करणी गर्ने झापा कचनकवलका दुई जनामाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ । झापा जिल्ला अदालतले आज कचनकवल ७ का पहलमान पौडेल र ५५ वर्षीय रत्न बहादुर तामाङमाथि अनुसन्धानका लागि म्याद थप गरेको हो । गत बिहीवार बेलुका दुई जनाले सोही ठाउँमा रहेको पाथीभरा सामुदायिक वनमा ललाई फकाई तथा…