शहीद सुरज विश्वास र राजन गिरीको १९ औं स्मृति दिवस

भद्रपुर । तात्कालिन राजा ज्ञानेन्द्र शाहाको सक्रिय शासन कालमा वि.सं. २०६३ साल वैशाख ६ गते शाही नेपाली सेनाले हानेको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिनलाई सम्झना गर्दै शनिबार शहीद सुरज विश्वास र राजन गिरीको १९ औं स्मृति दिवस मनाइएको छ । शहीद सुरज विश्वास स्मृति पार्क सञ्चालक समितिले पार्क मै आयोजना गरेको…